आज २९ चैत्र २०८१ शुक्रवारको राशिफल

Chitra LaharChitra LaharSourceApr 11, 20251 min read
आज २९ चैत्र २०८१ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मेहनतको उचित परिणाम मिल्नेछ। लगनशीलताले शत्रुहरू आफैं पन्सिनेछन्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्यार्थी वर्गहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। मन मिल्दो व्यक्तिसँगको […]

The post आज २९ चैत्र २०८१ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.