काठमाडौँ- अन्य महिनाको तुलनामा पुसमा संख्यात्मकरूपमा कम फिल्म छायाँकन हुने गरेको पाइन्छ। विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाँकनका लागि उपयुक्त मानिँदैन। किनकि दृश्यांकन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ। यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार फिल्मको छायाँकन भइरहेको छ। काठमाडौँका विभिन्न स्थानमा छायाँकन भइरहेको फिल्म हो, ‘११ः५५’। केशव पाण्डेको […]
जाडोमा पनि चलायमान फिल्म छायाँकन


