काठमाडौं – जेठ ९ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘नरसिंहाः अवतार’का दुई रोमाञ्चक नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा यस चलचित्रमा मुख्य भूमिकामा रहेका राज कटुवाल र सनिषा भट्टराईको जोडीलाई रोमान्टिक केमेस्ट्रीमा प्रस्तुत गरिएको छ । यो पोस्टरलाई राकेश दाहालले रूपमा डिजाइन गरेका छन्, जसले फिल्मको एक्सन र रोमान्स दुवै पक्षलाई उजागर गरेको […]
‘नरसिंहा’ पोस्टरमा रोमान्टिक राज र सनिषा, चलचित्रबाट बलियो छाप छोड्ने लक्ष्यमा कटुवाल


