जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिशा भट्टराईलाई स्थान दिइएको छ। पोस्टरले फिल्ममा राज र सनिशालाई जोडीका रूपमा प्रस्तुत गरिएको संकेत गर्छ। चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो फिल्मबाट उदाउने प्रयासमा छन्। फिल्ममा उनले नायक […]
कस्तो देखियो ‘नरसिंहाः अवतार’मा राज र सनिशाको जोडी ?


