सौगात र अनुपको ‘जार’को ट्रेलर कस्तो छ ? (हेर्नुस् भिडियो)

Ramailo ChaRamailo ChaSourceApr 10, 20251 min read
सौगात र अनुपको ‘जार’को ट्रेलर कस्तो छ ? (हेर्नुस् भिडियो)
चर्चित साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु झल्काउँछ।वैशाख २६ गते रिलिज हुने फिल्मको ट्रेलरले जार संस्कृतिमा आधारित कथालाई प्रस्तुत गरेको देखिन्छ। नेपाली शव्दकोश अनुसार ‘जार’को अर्थ “पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँचाहिँलाई भन्ने शब्द” हो। यद्यपि राईको […]