जुनियर र सिनियर प्रतिभाका लागि ‘मिस एण्ड मि. आइडल’ सिजन २ को घोषणा

Ramailo ChaRamailo ChaSourceApr 10, 20251 min read
जुनियर र सिनियर प्रतिभाका लागि ‘मिस एण्ड मि. आइडल’ सिजन २ को घोषणा
स्पार्कल इन्टरटेन्मेन्टको आयोजना र सिइओ नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै आयोजकले बालबालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने लक्ष्य राखेको बताएका छन्। सन् २०१९ मा अवधारणा तयार […]