काठमाडौँ- गत फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ पाँचौँ सातामा प्रवेश गरेको छ। फिल्मले देशभर करिब ५० सो प्राप्त गरेको निर्माण टिमले जनाएको छ। सुचना तथा सञ्चार मन्त्रालयको बक्स अफिस रिपोर्टअनुसार फिल्मले अहिलेसम्म ७ करोड ५० लाख ग्रस कलेक्सन गरेको छ। फिल्म हलमा चलिरहेकोले केही व्यापार बढ्ने टिमको अपेक्षा छ। मिलन चाम्स निर्देशित फिल्म नेपाली […]
प्रदर्शनरत फिल्म ‘अञ्जिला’ले कमायाे ७ कराेड ५० लाख


