होस्टेल ३ का रिहानले साम्राज्ञीसँग फिल्म खेल्ने मौका पाए : तर घोषणा नगर्दै टाइटल विवादमा

News FilmyNews FilmySourceApr 10, 20251 min read
होस्टेल ३ का रिहानले साम्राज्ञीसँग फिल्म खेल्ने मौका पाए : तर घोषणा नगर्दै टाइटल विवादमा
काठमाण्डौँ ।  होस्टेल – ३ बाट नेपाली रजतपटमा भित्रिएका नव अभिनेता गिरीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने मौका पाएका छन । होस्टेलमा गरेको प्रसंसनीय अभिनयका कारण उनलाई निर्देशक अनिल संग्रौलाले साम्राज्ञीको जोडी बनाउँने निर्णय गरेका हुन । बताईए अनुसार उनीहरुले खेल्ने फिल्मको नाम अवतार राखिएको छ । यो टाइटलमा करिब ३ दशक अघि …