काठमाडौं- ‘होस्टेल ३’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका अभिनेता रिहान गिरीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँग नयाँ फिल्ममा स्क्रिन शेयर गर्ने अवसर पाएका छन् । फिल्म क्षेत्रको हिट फ्रेन्चाइजबाट उदाएका रिहानको यो अवसरलाई करियरका लागि ‘बिग ब्रेक’ को रूपमा हेरिएको छ ।
लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक अनिल संग्रौलाले ‘अवतार’ बाट फिल्म निर्देशनमा पुनरागमन गर्ने योजना सहित साम्राज्ञी र रिहानलाई लिएर यो फिल्म बनाउन लागेका हुन जसको वर्कसपको कार्य धमाधम भइरहेको छ । फिल्मको छायाँकन वैशाखदेखि हुने बताइएको छ तर अन्य जानकारी भने दिइएको छैन । यद्यपि, फिल्मको घोषणा हुन ...
निर्देशक बोहराद्वारा ‘अवतार’ शीर्षकमाथि आपत्ति


