‘कर्मा’ र ‘पिताम्बर’ ले कुन हलमा कति साे पायाे?

Himal KhabarHimal KhabarSourceApr 10, 20251 min read
‘कर्मा’ र ‘पिताम्बर’ ले कुन हलमा कति साे पायाे?
काठमाडौँ- यही चैत २९ अर्थात् नयाँ वर्ष २०८२ को छेकोमा प्रदर्शन हुने दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ को टिकट बुकिङ खुलाइएको छ। देशका मल्टिप्लेक्स र सिंगल हलहरुले बुधबार देखि नै फिल्मको बुकिङ खुलाएका हुन्। कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ लाई हलले सन्तोषजनक सो दिएकाे छ। संयोग दुइटै फिल्म एक्सन जनरामा बनेको […]