‘वरिष्ठ बलराम’को ‘इन्डक्ल्याप’

eHimalaya TimeseHimalaya TimesSourceApr 9, 20251 min read
‘वरिष्ठ बलराम’को ‘इन्डक्ल्याप’
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को इन्डक्ल्याप गरिएको छ । गत फागुन १८ गते बूढानीलकण्ठ मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको चलचित्र ३६ दिनमा मंगलबार प्याकअप भएको हो । चितवन र हेटौंडामा छायांकन भएको चलचित्रलाई कथाले मागेको लोकेसनमा चाहेजसरी खिचिएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी गराउनुभयो । छायांकन सुरु नहुँदै अर्को वर्ष (२०८२)को लक्ष्मीपूजा अर्थात् कात्तिक ३