कात्तिक २१ मा सौगात र बेनिशाको ‘कल्ली’

Ramailo ChaRamailo ChaSourceApr 9, 20251 min read
कात्तिक २१ मा सौगात र बेनिशाको ‘कल्ली’
जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’ को प्रदर्शन मिति तय गरिएको छ। यसको निर्माण पक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो। तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउनेछ। काफिया फिल्म्स र कुबेर फिल्म्सले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन्। वितरकहरूसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी […]