इनडोर फिल्म स्टुडियो निर्माणको लागि ९ वटा योग्य कम्पनीहरूको प्रतिस्पर्धा हुने

Thulo PardaThulo PardaSourceApr 9, 20251 min read
इनडोर फिल्म स्टुडियो निर्माणको लागि ९ वटा योग्य कम्पनीहरूको प्रतिस्पर्धा हुने
काठमाडौं – काभ्रेको बनेपामा बन्ने देशकै ठुलो र अत्याधुनिक इनडोर फिल्म स्टुडियो निर्माणको लागि ९ वटा योग्य कम्पनीहरूको आवेदनलाई प्रक्रियाको लागि छानिएको छ । यस महत्त्वाकाङ्क्षी परियोजनाको लागि १४ वटा आवेदनहरू मध्येबाट ९ वटाले प्रतिस्पर्धा गर्ने भएका हुन् । चलचित्र विकास बोर्डका अनुसार आगामी वैशाख ३ गते यी ९ कम्पनीहरू मध्येबाट उत्कृष्ट कम्पनीको छनौट गरिनेछ […]