‘होस्टेल ३’का कलाकार रिहानले ‘अवतार’मा अभिनय गर्ने, साम्राज्ञीसँग स्क्रिन शेयर गर्ने

Thulo PardaThulo PardaSourceApr 9, 20251 min read
‘होस्टेल ३’का कलाकार रिहानले ‘अवतार’मा अभिनय गर्ने, साम्राज्ञीसँग स्क्रिन शेयर गर्ने
काठमाडौं – नेपाली चलचित्र ‘होस्टेल ३’ बाट अभिनय यात्रा सुरु गरेका गायक तथा नायक रिहान गिरी नयाँ चलचित्र ‘अवतार’मा अनुबन्धित भएका छन् । अमेरिका बस्ने निर्देशक अनिल सङ्ग्रौलाको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रिहानले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्नेछन् । ‘होस्टेल ३’ ले बक्स अफिसमा राम्रो सफलता पाएको थियो, जसपछि रिहानप्रति निर्माताको ध्यान […]