‘पुष्पा’ भन्दा ‘पूर्णबहादुरको सारंगी’को कमाइ झण्डै दोब्बर!

Ramailo ChaRamailo ChaSourceApr 9, 20251 min read
‘पुष्पा’ भन्दा ‘पूर्णबहादुरको सारंगी’को कमाइ झण्डै दोब्बर!
२०८१ सालको अन्त्यसँगै सार्वजनिक हुनथालेको नेपाली वक्सअफिस कारोबार अनुसार यस वर्षको सर्वकालिन हिट फिल्म ‘पूर्ण बहादुरको सांरगी’को कमाइ नेपालमा सर्वाधिक विदेशी फिल्मभन्दा झण्डै दोब्बरको करिब रहेको देखाएको छ । यस वर्ष सबैभन्दा बढि ग्रस व्यापार अल्लु अर्जुनको ‘पुष्पा : द रुल’ले गरेको छ । चलचित्र विकास बोर्डको वक्सअफिस रिपोर्ट अनुसार अल्लुको यो फिल्मले कुल २६ […]