चलचित्रमा घट्दो मागबारे आकाश श्रेष्ठको जवाफ

Thulo PardaThulo PardaSourceApr 9, 20251 min read
चलचित्रमा घट्दो मागबारे आकाश श्रेष्ठको जवाफ
काठमाडौं – कोरोना महामारीअघि नेपाली चलचित्रका ‘डिमान्डेड’ अभिनेता आकाश श्रेष्ठले लगातार चलचित्रमा काम गरिरहेका थिए । तर, केही चलचित्रको असफलता र अभिनयको आलोचना बढ्न थालेको समयमा उनी चलचित्रबाट टाढिए । उनी चलचित्रलाई कम समय दिई म्युजिक भिडियोमा मात्र काम गरिरहेको कारण आलोचनाकै कारण पछि हटेका त होइनन् भन्ने प्रश्न उनको अगाडि पहाड बनेर खडा छ […]