मिरुना अभिनीत ‘कुस्ती’ को छायांकन सकियो

Himal KhabarHimal KhabarSourceApr 9, 20251 min read
मिरुना अभिनीत ‘कुस्ती’ को छायांकन सकियो
काठमाडौँ- फिल्म ‘कुस्ती’ को छायांकन सकिएको छ। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न संघर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। ‘कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायांकन सम्पन्न गर्न सफल भयौँ। एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि […]