‘पिताम्बर’मा सुपुष्पालाई थियो अभिनय चिप्लिने डर !

Filmy NepalFilmy NepalSourceApr 4, 20251 min read
‘पिताम्बर’मा सुपुष्पालाई थियो अभिनय चिप्लिने डर !
काठमाडौं। फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्ट पछिल्लोपटक फिल्म ‘फेरि रेशम फिलिली’मा देखिएकी थिइन् । यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा यसअघिभन्दा केही फरक चरित्रमा देखिन लागेको बताउँछिन् । सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने […]