‘झिल्को’को ‘नाच पुतली’ रिलिजः गीतबाट कथा दर्शाउने प्रयास

Filmy NepalFilmy NepalSourceApr 4, 20251 min read
‘झिल्को’को ‘नाच पुतली’ रिलिजः गीतबाट कथा दर्शाउने प्रयास
काठमाडौं। ऐतिहासिक कथामा निर्मित चर्चीत चलचित्र ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको नयाँ चलचित्र ‘झिल्को’ प्रदर्शनको लागि तयार छ । आगामी बैशाख १९ लाई प्रदर्शन मिति तोकेको चलचित्रको निर्माण टिमले प्रचार थालनी गरिसकेको छ । सामाजिक कथामा बनेको भनिएको चलचित्रमा समावेश गीत ‘नाच पुतली’ शुक्रबार सार्वजनिक गरिएको छ । युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले बाल संवेदना […]