खगेन्द्र र वर्षा स्टारर ‘हर्ष’ ३५ दिनमा प्याकअप

Filmy NepalFilmy NepalSourceApr 6, 20251 min read
खगेन्द्र र वर्षा स्टारर ‘हर्ष’ ३५ दिनमा प्याकअप
काठमाडौं। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’को छायांकन प्याकअप भएको छ । डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा छायांकनमा निस्केका थियौं । निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको उनले बताइन् । निर्देशक पौडेल […]