काठमाडौं । चलचित्र ‘कर्मा’को ट्रेलरले सामाजिक सञ्जालमा चरछा बढाउँदै अघि बढेको छ । नेपालसहित विभिन्न देशमा ‘कर्मा’को ट्रेलर यतिबेला युट्यूव ट्रेन्डिङमा छ । ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्यूव ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड […]
लोकप्रियता बढाउँदै ‘कर्मा’ ट्रेलर


