गोर्खा वारियरका निर्देशक चाम्सलाई सम्मान

eHimalaya TimeseHimalaya TimesSourceJan 13, 20241 min read
गोर्खा वारियरका निर्देशक चाम्सलाई सम्मान
काठमाडौं । चलचित्र गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमबीच काठमाडौंमा सम्मान गरिएको छ । यस अघि लेस्टर स्क्वायर लन्डनको आइम्याक्स हलमा प्रिमियर सहभागी चलचित्रकर्मी तथा पत्रकारको टिमले चाम्सलाई नेपालीसहित अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’ सफलताको सफलताको लागि शुभकामना दिँंदै बधाई स्वरूप सम्मान गरिएको हो । चाम्सलाई निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक समाजका […]