काठमाडौं । सन् २००० मा मिस नेपालको ताज चुम्नुभएकी उषा खड्गीको डेब्यू अभिनय रहेको चलचित्र ‘नरसिंहाः अवतार’ जेठको ९ गतेदेखि सिनेमाघरमा आउँदै छ । चलचित्रमा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबीच, यसको निर्माणपक्षले उषाको फष्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराउनुभएको छ । उहाँको पछाडि नरसिंहाको ठूलो चित्र देख्न


