सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

Ramailo ChaRamailo ChaSourceApr 8, 20251 min read
सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन
सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सम्पन्न भएको छ। चितवन र हेटौंडाका विभिन्न स्थानमा गरिएको छायांकन ३६ दिनमा सम्पन्न भएको हो। “हामीले अपेक्षा गरेजस्तै फिल्मको छायांकन गर्न सफल भएका छौँ। कथाले मागेको लोकेसनमा आवश्यकतानुसार छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्ट–प्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै फिल्म तयार पार्नेछौँ।” सामाजिक कथावस्तुमा आधारित […]