द सिनेमा टाइम्स, काठमाडौं । सोमबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा प्रदर्शनरत सिनेमा ‘वसन्त’को स्पेशल स्क्रिनिङ गरिएको थियो । जहाँ सिनेमा क्षेत्रका चर्चित अनुहारले सिनेमा हेरेका थिए । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा उपस्थित पाहुनाले प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमाले मन जितेको प्रतिक्रिया दिए । सोमबार बिग मुभिजमा अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज […]


