लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतीमा आयोजना हुने ‘अमेरिका टुर’ अप्रिल ११ मा टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ। मे १० मा न्यूयोर्क सिटीमा समापन हुने तय गरिएको यो ‘टुर’ कार्यक्रममा भेक र याबेश बिजेनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन्। यो सांगीतिक टुरले अमेरिकाभरिका प्रमुख सहरहरूमा आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्नेछ, […]
डल्लासबाट सुरु भयो ‘अमेरिका टुर’, न्यूयोर्क सिटीमा समापन हुने


