काठमाडौं । नयाँ वर्षको छेको पारेर यही चैत २९ गते (शुक्रबार)देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कर्मा’को शीर्ष गीत ‘कर्मा’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि
‘कर्मा’को शीर्ष गीतमा दुर्गेश


