‘नरसिंहः अवतार’मा कस्ती देखिइन् उषा खड्गी

Ramailo ChaRamailo ChaSourceApr 7, 20251 min read
‘नरसिंहः अवतार’मा कस्ती देखिइन् उषा खड्गी
सन् २००० मा मिस नेपालको ताज जितेकी उषा खड्गीले फिल्ममा डेब्यु गर्न भने समय लिइन्। मिस नेपाल बनेको २५ वर्षपछि उनले फिल्ममा डेब्यु गरेकी हुन्। उनको डेब्यु अभिनय रहेको फिल्म ‘नरसिंहः अवतार’ जेठ ९ गतेदेखि रिलिजमा आउँदैछ। फिल्ममा उषाको भूमिका कस्तो होला भन्ने दर्शकमाझ कौतुहलता छ। यसैबीच, निर्माण पक्षले उषाको फस्ट लुक सार्वजनिक गरेको छ। […]