‘कथाभित्रका कथाहरू’मा सन्तलालको कथा

Himal KhabarHimal KhabarSourceJan 13, 20241 min read
‘कथाभित्रका कथाहरू’मा सन्तलालको कथा
काठमाडौँ- ‘कथाभित्रका कथाहरू’ नामक वृत्तचित्रको टिजर सार्वजनिक भएको छ। मकवानपुरको मनोहरी गाउँपालिकास्थित नयाँ वस्ती बसाएर बसेका चेपाङ समुदायका सन्तलाल प्रजाको कथामा आधारित वृत्तचित्रले सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको तस्तै देखाउन खोजेको निर्माता दीपेन्द्र केसीले बताए। २०७४ साउन २७ र २८ गतको बाढीले विस्थापित विभिन्न ठाउँका करिब डेढ सय घरधुरी मनोहरीको जगंलमा बस्दै […]