राधिकाको सांगीतिक फूल फूल्यो फक्रियो

Chitra LaharChitra LaharSourceApr 7, 20251 min read
राधिकाको सांगीतिक फूल फूल्यो फक्रियो

काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ । तारा अधिकारीको स्वर रहेको गीतमा दीपक शर्माको संगीत र सविन सुवेदीको संयोजन छ । सार्वजनिक गीत गायिका अधिकारीको पाँचौ गीत हो । २०७२ सालमा एकल एल्बम ‘किनारा’ मार्फत सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन् […]

The post राधिकाको सांगीतिक फूल फूल्यो फक्रियो appeared first on CHITRALAHAR.COM.