ट्रायल शो हेरेपछि पिताम्बरलाई हल सञ्चालक मैनालीद्वारा ४.५ स्टार रेटिङ : तर कर्मालाई बायस हुँदैन र ?

News FilmyNews FilmySourceApr 7, 20251 min read
ट्रायल शो हेरेपछि पिताम्बरलाई हल सञ्चालक मैनालीद्वारा ४.५ स्टार रेटिङ : तर कर्मालाई बायस हुँदैन र ?
काठमाडौँ — काठमाडौँको दरबारमार्गस्थित क्यू.एफ.एक्स राइजिङ मल र समाखुशी स्थित क्यू.एफ.एक्स सिटिस्क्वायरका सञ्चालक  सुमित मैनालीले नेपाली फिल्म पिताम्बर को ट्रायल शो हेरेपछि सामाजिक सञ्जालमार्फत फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन्। सोमबार दिउँसो सिटिस्क्वायर मलमा आयोजित ट्रायल शोमा सहभागी भएका मैनालीले फिल्मका केही दृश्यहरु फेसबुकमा पोस्ट गर्दै फिल्मको निकै खुलेर प्रशंसा गरेका हुन्। एक्सन जनराका फिल्मप्रेमी दर्शकहरूका …