‘कल्ली’मा यस्तो देखिए अर्पण थापा

News FilmyNews FilmySourceApr 7, 20251 min read
‘कल्ली’मा यस्तो देखिए अर्पण थापा
काठमाण्डौँ ।  फिल्म ‘कल्ली’ को छायांकन हाल जुम्लामा धमाधम चलिरहेको छ, र सेटबाट अभिनेता अर्पण थापाको नयाँ लुक्स सार्वजनिक भएको छ।  हालसम्म अर्पणको भूमिकाबारे कुनै पनि जानकारी नदिएको निर्माण पक्षले लुक्स भने रिलिज गरेको हो, जसले फिल्मप्रति केही नयाँ कौतूहलता बढाउन सक्छ । निर्माता किरण नेपालीका अनुसार फिल्मको छायांकन अब एक सातामा सकिनेछ।  महेश दवाडीको लेखनमा …