युट्युबको एक नम्बरमा ट्रेन्डिङमा ‘पिताम्बर’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 7, 20251 min read
युट्युबको एक नम्बरमा ट्रेन्डिङमा ‘पिताम्बर’को ट्रेलर
यही शुक्रबारबाट रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबको मुभी सेक्सनमा एक नम्बरमा ट्रेन्डिङमा परेको छ। गत मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म २० लाखभन्दा बढी भ्यूज प्राप्त भइसकेको छ, र यो अझै बढ्ने क्रममा छ। केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्। फिल्ममा […]