मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरको विभिन्न कार्यहरुमा व्यस्त रहनु पर्ला। कार्यक्षेत्रमा उपयुक्त समयमा सही निर्णय गर्दा सफलता मिल्नेछ। धार्मिक कार्यहरूमा हजुरको राम्रो योगदान रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सोचे […]
The post आज–२५ चैत्र २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


