ओभरसिज ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर

Ranga KhabarRanga KhabarSourceApr 6, 20251 min read
ओभरसिज  ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर
 रंगखबर, काठमाडौँ: चलचित्र ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहति विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निश्चित छ […]