‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिबाट छायांकन सुरु

Ranga KhabarRanga KhabarSourceApr 6, 20251 min read
‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिबाट छायांकन सुरु
  रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट चलचित्रको छायांकन सुरु हुने […]