‘नरसिंहाः अवतार’को जापान राइट्स सोल्ड आउट

Ranga KhabarRanga KhabarSourceApr 6, 20251 min read
‘नरसिंहाः अवतार’को जापान राइट्स सोल्ड आउट
रंगखबर, काठमाडौँ: दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ । फिल्मको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ । यसैबिच, यो फिल्मको जापान अधिकार विक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए […]