‘पिताम्बर’लाई ‘पिजी’ सर्टिफिकेट

Ranga KhabarRanga KhabarSourceApr 6, 20251 min read
‘पिताम्बर’लाई ‘पिजी’ सर्टिफिकेट
रंगखबर, काठमाडौँ: यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर)बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ […]