खगेन्द्र र वर्षा अभिनीत ‘हर्ष’को छायाङ्कन सम्पन्न

Thulo PardaThulo PardaSourceApr 6, 20251 min read
खगेन्द्र र वर्षा अभिनीत ‘हर्ष’को छायाङ्कन सम्पन्न
काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायाङ्कन सकिएको छ । एकता पौडेलको निर्देशनमा बनेको यो चलचित्रको सम्पूर्ण छायाङ्कन चितवनमा ३५ दिनभित्र सम्पन्न भएको हो । निर्देशक पौडेलले निर्धारित समयभन्दा पाँच दिन अगाडि नै छायाङ्कन सकिएको जानकारी दिँदै निर्माण टिमको मेहनत र सहकार्यले यो सम्भव भएको बताइन् । […]