‘नरसिंहाः अवतार’ विदेश बिक्री सुरु

Thulo PardaThulo PardaSourceApr 6, 20251 min read
‘नरसिंहाः अवतार’ विदेश बिक्री सुरु
काठमाडौं – आगामी जेठ ९ गते रिलिज हुने नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को पहिलो झलक सार्वजनिक भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा यसको माग तीव्र रूपमा बढेको दाबी निर्माण पक्षले गरेको छ । निर्देशक दिवाकर भट्टराईका अनुसार, चलचित्रको फस्टलुकले ओभरसिजका नेपाली चलचित्र वितरकहरूको ध्यान खिचेको छ र केही दिनमै यसको बिक्री सम्झौताहरू सम्पन्न हुने चरणमा छन् । यसैबीच, […]