सोमबारदेखि ‘जनै हराएको बाहुन’ फ्लोरमा

Thulo PardaThulo PardaSourceApr 6, 20251 min read
सोमबारदेखि ‘जनै हराएको बाहुन’ फ्लोरमा
काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन’को शुभ मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको बुढनिलकन्ठ मन्दिर परिसरमा कलाकार, निर्देशक र निर्माण टिमको उपस्थितिमा मुहूर्त गरिएको हो । हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन सोमबारदेखि काभ्रेको पनौतीबाट सुरु हुने जनाइएको छ । यस चलचित्रमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर […]