काठमाडौं – नेपाली चलचित्र ‘द महावीर’को निर्माण घोषणा गरिएको छ । आइतबार निर्माण टोलीले एक रहस्यमय थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण आरम्भ भएको जानकारी गराएको हो । ‘उठ, लड र जित’ नारासहितको पोस्टरले युद्धको परिवेशको सङ्केत दिएको छ । रातो र कालो रङ्गको संयोजनमा तयार पारिएको पोस्टरमा दुई शक्तिशाली घोडामा सवार योद्धा आमेन-सामने भएको […]
चलचित्र निर्माणमा सङ्गीतकार अधिकारी र गायक बिक, युद्धको कथामा ‘द महावीर’ बन्दै


