दुर्गेश थापाले तयार पारेको ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 6, 20251 min read
दुर्गेश थापाले तयार पारेको ‘कर्मा’को शीर्ष गीत सार्वजनिक
काठमाडौं – अभिनेता विपिन कार्कीको एक्सन अवतार प्रस्तुत गरिएको चलचित्र ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ‘कर्मा’ बोलको गीतमा गायक दुर्गेश थापाको स्वर रहेको छ । दुर्गेश स्वयंले नै गीतको शब्द तथा सङ्गीत तयार पारेका छन् । गीतले असललाई असल र खराबलाई खराब हुने सन्देश दिएको […]