यस्तो बन्यो ‘कर्मा’का लागि दुर्गेशले बनाएको शीर्षक गीत

Ramailo ChaRamailo ChaSourceApr 6, 20251 min read
यस्तो बन्यो ‘कर्मा’का लागि दुर्गेशले बनाएको शीर्षक गीत
फिल्म ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ। ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ। गीतमा शब्द र संगीत पनि दुर्गेश स्वयंको छ। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ। गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन्। ब्याकग्राउण्ड भोकल आरसी रिमाल र […]