गीतमा निक्लेर जा भन्छ छोराले

Chitra LaharChitra LaharSourceJan 12, 20241 min read
गीतमा निक्लेर जा भन्छ छोराले

काठमाडौँ । आमाबाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमाबाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतिकथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ । राजनराज […]

The post गीतमा निक्लेर जा भन्छ छोराले appeared first on CHITRALAHAR.COM.