विभिन्न देशको युट्युब ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 6, 20251 min read
 विभिन्न देशको युट्युब ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर
फिल्म ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ नेपालसहित विभिन्न देशमा कर्माको ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो। ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा कर्माको ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो। नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ। विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै फिल्म कर्माको ओभरसिज मार्केटमा डिमान्ड थप बढ्ने निश्चित छ। बिहीबार सार्वजनिक कर्माको ट्रेलरको सामाजिक सञ्जालमा […]