‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलि सोमबार काभ्रेको पनौतीबाट छायांकन सुरु हुने

The Cinema TimesThe Cinema TimesSourceApr 6, 20251 min read
‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलि सोमबार काभ्रेको पनौतीबाट छायांकन सुरु हुने
द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । आइतबार काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । मन्दिर परिसरभित्रै सिनेमाका कलाकारहरु मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सट दिएका थिए । सिनेमाको छायांकन भने भोलि […]