The post चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त सम्पन्न, छायांकन भोलि सुरु appeared first on Celebrity Nepal.
काठमाडौं। चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त काठमाडौंको बूढानीलकण्ठ मन्दिर परिसरमा आज बिहान सम्पन्न भएको छ। शुभमुहूर्तमा चलचित्रका प्रमुख कलाकार मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटा उपस्थित थिए। यस अवसरमा अभिनेत्री मिरुना मगर र अभिनेता सुशांक मैनालीले मुहूर्त सर्ट दिएका थिए। निर्माण टिमका अनुसार चलचित्रको छायांकन भोलिबाट काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ, र यो […]
The post चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त सम्पन्न, छायांकन भोलि सुरु appeared first on Celebrity Nepal.