चौथो ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा

Ramailo ChaRamailo ChaSourceApr 6, 20251 min read
चौथो ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा
‘नेपाल ग्रामीण फिल्म महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहीबार रसुवाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै महोत्सव वैशाख ४ देखि ६ गतेसम्म आयोजना गरिने जानकारी दिएको हो। प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गरिँदै आएको यस महोत्सवमा ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर फिल्म, सर्ट […]