बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै

Ramailo ChaRamailo ChaSourceApr 6, 20251 min read
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउँदै छिन्। जेठ ३ गते (मे १७, २०२५) मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममार्फत नोरा नेपाली दर्शकलाई नचाउन आउँदैछिन्। वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. को आयोजनामा हुने उक्त कार्यक्रम ह्युमन रेस्पेक्ट नेपाल को सहयोगार्थ आयोजना गरिनेछ, जुन संस्था शिक्षाबाट बञ्चित बालबालिकाको […]